भरतपुर र बुटवलमा संक्रमितको मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला र बुटवलको कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु भएको छ । भरतपुरमा मृत्यु हुनेमा ४० वर्षीया महिला रहेकी छिन् । उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । १५ असोजमा ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा १९ असोजमा कोरोना पुष्टि भएको थियो … Continue reading भरतपुर र बुटवलमा संक्रमितको मृत्यु